तपाइँलाई प्रकाश सपूतको गीत भिडियो 'पिर' कत्तिको वास्तविक लग्यो ?
-
१००% वास्तविक लाग्यो(66.67%)
-
५०% मात्रै वास्तविक लाग्यो(22.22%)
-
काल्पनिक कथा वस्तु लाग्यो(11.11%)
-
यसमा मलाइ केही भन्नू छैन(0%)
तपाईंको विचारमा `पिर´ गीतलाई किन सामाजिक संजालमा यति धेरै विवादित बनाइयो?
-
वास्तविकता तितो हुने भएकाले(55.56%)
-
महिलाको जिवनयापनलाई यौन धन्दा संग जोडिएकाले(19.44%)
-
१० वर्ष माओवादी जनयुद्धलाई अपव्याख्या गरिएकोले(16.67%)
-
सामाजिक संजालमा भाइरल हुने परिपाटी चलेकोले(8.33%)
`पिर´ गीतलाई लिएर केही माओवादी नेता तथा सामाजिक विश्लेषकका असन्तुष्टिलाई तपाइ कसरी लिनु हुन्छ?
-
सामाजिक संजाल मार्फत चर्चामा आउने हर्कत मात्रै हो(16.67%)
-
गीत भिडिओ बनावटी सामग्री भएकाले(38.89%)
-
यस सामग्रीले माओवादीको लोकप्रियता घट्ने भएकोले(36.11%)
-
बेरोजगार महिलालाई यौन कर्मिको रुपमा देखाइएकाले(8.33%)
के `पिर´ गीतले माओवादी बिरोध गर्नेहरुलाई मलजल गरेको हो ?
-
वास्तव मै हो(19.44%)
-
होइन, माओवादी बिरोध र गीतको वास्तविकता फरक हो(30.56%)
-
यो एउटा कलाकारको सिर्जना मात्रै हो(36.11%)
-
मलाई थाहा भएन(13.89%)
तपाईंको नजरमा `प्रकाश सपुत´ कस्ता कलाकार हुन?
-
लोकप्रिय कलाकार(22.22%)
-
सामाजिक यथार्थलाई जस्ताको तस्तै पर्दामा उतार्ने कलाकार धनी(50%)
-
विवादमा मुछिरहने व्यक्ती(16.67%)
-
माथिका सबै(11.11%)