बैशाखमा हुन गइरहेको स्थानीय चुनावमा कसलाई गर्नुहुन्छ?
-
एमाले(42.11%)
-
काँग्रेस(10.53%)
-
रा.प्र.पा(21.05%)
-
कसैलाई पनि गर्दिन(26.32%)
हुन गइरहेको निर्वाचनलाई कसरी हेर्नु भएको छ ?
-
निर्वाचन हुनू राम्रो पक्ष(26.32%)
-
नेताको गरीखाने भाँडो(36.84%)
-
उपर्यूक्त पाटी छान्ने अवसर(21.05%)
-
मलाई कूनै चासो छैन(15.79%)
अगीपछी देखा नपर्ने चुनावमा दैलोदैलो पूग्ने नेतालाई के भन्न चहानुहुन्छ?
-
जब राती बुढी ताती(15.79%)
-
सामान्य कूरा(15.79%)
-
स्वार्थी पन(47.37%)
-
यसमा मलाई केही भन्नू छैन(21.05%)
के यो चुनावले राम्रो नेत्तृत्व छान्न सक्ला?
-
सक्छ(31.58%)
-
सक्दैन(10.53%)
-
जुन जोगी आएपनि कानै चीरेको(21.05%)
-
जनताले विबेक प्रयोग गर्न जरूरी छ(36.84%)
चुनावमा हुने खर्चलाई कसरी हेर्नुहुन्छ?
-
फजूर खर्च(21.05%)
-
देश बिकासको लगानी(15.79%)
-
गरीब जनता लूटेर गरेको खर्च(42.11%)
-
यो सामान्य खर्च हो(21.05%)