नेपाल प्रहरीको तथ्यांक अनुसार दैनिक ६ जना महिला बलात्कार हुनुलाई तपाईंले कसरी बुझ्नु भएको छ ?
-
कानून प्रभावकारी हुन नसक्नु(50%)
-
राजनीतिक आडमा दोषी कानूनी सजाय झेल्नबाट उम्कनु(28.57%)
-
यौन शिक्षालाई प्रभावकारी बनाउन नसक्नु(0%)
-
पिडित `दोषी´ विरुद्ध कानूनी बाटोमा जान नसक्नु(21.43%)
तपाइलाई के लाग्छ? किन बढिरहेका छन् बलात्कारका घटनाहरु
-
जनचेतनाको अभावको कारण(42.86%)
-
कसै माथि छिटै विश्वास गर्ने स्वभावको कारण(42.86%)
-
लागुपदार्थको दुर्वसनीले गर्दा(14.29%)
-
अपरिपक्क सम्बन्ध राख्नाले(0%)
नेपालमा बलात्कृत पिडितले न्याय पाउन कतिको सहज छ?
-
एकदमै गाह्रो छ(50%)
-
कुनै सरकारी प्रभाव मान्छे नभएसम्म असम्भव छ(14.29%)
-
कति केसमा ठुलै मान्छे भएकोले आशा नै छैन(7.14%)
-
सायद प्रक्रिया र समय मिलाएर गर्ने हो भने सजिलो छ(28.57%)
नेपाल सरकारले कसरी यो समस्यालाई कम गर्न सक्छ?
-
कडा भन्दा कडा सजाए लागु गरेर(57.14%)
-
बलात्कारी विरुद्ध रिपोर्ट गर्ने समय थप गरेर(14.29%)
-
जनचेतना कार्यक्रम गरेर(7.14%)
-
हिंसा विरुद्ध सबै लिङ्गलाई समर्थन गर्नाले(21.43%)
महिला हिंसा अन्त्य गर्न के गर्नु पर्ला?
-
महिलाहरुलाई सक्षम बनाउनु पर्छ(28.57%)
-
महिला हिंसा विरुद्धको कानूनमा कडाई गर्नु पर्छ(42.86%)
-
सबै लिङ्गलाई सम्मान व्यवहार गर्नु पर्छ(21.43%)
-
विद्यालय स्तरमा नै यो सिकाउन जरुरी छ(7.14%)