निर्वाचन आयोगले चुनावी खर्चको सीमा निर्धण गरेकोमा तपाईंलाई कस्तो लाग्यो ?
-
कडा अनुगमन नभएसम्म यो पालना हुने छैन(71.43%)
-
यो रकम व्यवस्थित गर्न सकिन्छ(14.29%)
-
तोकिएको खर्च यथार्थ पूर्वक छैन(14.29%)
-
यो सामान्य हो, पार्टीहरुलाई कुनै असर हुदैन(0%)
निर्वाचनको अवधिमा रकमको चलखेल रोक्न निर्वाचन आयोगले के गर्नु पर्ला?
-
मौन अवधि देखि नै मतदान स्थलमा समेत आचार संहिताको उल्लङ्घन हुने गरेकोले कडा निगरानी गर्ने(57.14%)
-
निर्वाचन आचारसंहिता पालना नगर्नेलाई कारवाही गर्ने(14.29%)
-
निर्वाचन सम्बन्धी सूचनाहरु जनस्तरमा पुर्याउने(28.57%)
-
उम्मेदवारको बैँक स्टेटमेन्ट हेर्ने र एकाउण्ट चेक गर्ने(0%)
-
शून्य समय रातीको समयमा हिँड्न प्रतिबन्ध लगाउने(0%)
निर्वाचनको अवधिमा रकमको चलखेल हुनाका कारणहरु के के होला ?
-
दलहरूले मौन अवधिमा रकम बाँड्ने(28.57%)
-
अनावश्यक खर्च गर्ने प्रवृत्ति(57.14%)
-
कर्मचारी र सुरक्षा निकायहरूलाई प्रलोभनमा पार्ने(14.29%)
-
निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने क्रममा समानता नहुने(0%)
निर्वाचनको अवधिमा रकमको चलखेलले स्थनीय तहमा के प्रभाव होला ?
-
जनप्रतिनिधिको ध्यान विकासमा भन्दा खर्च गरेको पैसा उठाउनमा लाग्ला(42.86%)
-
जनप्रतिनिधि आर्थिक सहयोग गर्ने स्वार्थ समूहहरूको काममा केन्द्रित होला(14.29%)
-
देशमा नीतिगत भ्रष्टाचार बढ्ने(42.86%)
-
जना चाहना अनुसार काम हुदैन(0%)
-
यसले देशमा नकारात्मक असर गर्छ(0%)
तपाईको विचारमा उम्मेदवार/अभियानले कहाँबाट पैसा वा समर्थन प्राप्त गर्न सक्छ?
-
नेपाल सरकारबाट(71.43%)
-
पार्टीको आर्थिक स्रोतबाट(0%)
-
निजी/व्यापार संगठन स्रोतबाट(14.29%)
-
आफ्नो निजी स्रोतबाट(14.29%)