इन्धन खर्च घटाउन हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय तपाइँलाई कस्तो लाग्यो?
-
निर्णय उचित लाग्यो(58.73%)
-
नागरिक हित प्रतिकुल निर्णय लाग्यो(14.29%)
-
यो केही हदसम्मको लागी ठिकै छ(19.05%)
-
तत्कालै पेट्रोलियम पदार्थको विकल्प खोज्नु पर्छ(7.94%)
समय समयमा बजारमा पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको अभाव किन हुन्छ ?
-
सरकारले अनुगमनलाई व्यवस्थित गर्न नसकेकाले(25.4%)
-
व्यापारीहरुको मन लागी कालोबजारी गर्ने प्रवृत्ति भएकाले(23.81%)
-
यस विषयमा जनप्रतिनिधिहरु मौन बसेकाले(49.21%)
-
यस विषयमा मलाई केही भन्नुछैन(1.59%)
अस्वभाविक रुपमा पेट्रोलियम पदार्थको भाउ वृदी हुँदै गर्दा समग्र मुलुकमा कस्तो असर पर्छ?
-
सर्वसाधारणहरु चर्को मूल्य वृद्धिको मारमा पर्छन(9.52%)
-
बजारमा हरेक वस्तुको भाउ वृद्दी हुन्छ(68.25%)
-
देशको अर्थतन्त्रको सुचक नै नकारात्मक हुन्छ(20.63%)
-
बजारमा कृतिम अभाव गरि कालोबजारी गर्नेलाई जोड मिल्छ(1.59%)
अहिले नेपालमा पेट्रोलियम पदार्थको चरम अभाव हुनुलाई तपाइले कसरी बुझ्नुभएको छ?
-
अन्तर्राष्ट्रिय स्तरमै इन्धनको अभाव हुनु(26.98%)
-
रुस-युक्रेन युद्दको असर पर्नु(34.92%)
-
सरकारले इन्धनको विकल्प खोज्न नसक्नु(36.51%)
-
माथिका सबै(1.59%)
निकट भविष्यमा इन्धनको संकट झेल्नबाट बच्न के गर्नु पर्ला ?
-
विधुत उत्पादन बढाई विधुतिय उर्जाको प्रयोग गर्ने(29.03%)
-
वायोग्यास उत्पादनमा जोड दिने(58.06%)
-
स्वदेशमै पेट्रोलियम पदार्थ उत्खनन् सम्भाव्यता बारे अध्ययन गर्ने(9.68%)
-
वायु उर्जा तथा सौर्य उर्जा उत्पादनमा जोड दिने(3.23%)