विपरीत सिद्धान्त भएका राजनीतिक दलहरुको चुनावी तालमेललाई तपाईंले कसरी बुझ्नु भएको छ ?
-
बहुमत कुनै पनि पार्टीले ल्याउन नसक्नु(50%)
-
देश र जनताका लागी राजनीति गर्ने भएकाले तालमेल जायज(0%)
-
दलहरू प्रती जनविश्वास घट्दै जानु(8.33%)
-
आफ्नो स्वार्थका लागी जो-जतापनि मिल्ने प्रवृत्ति(41.67%)
तपाईंले स्थानीय सरकारको अघिल्लो कार्यकाल कत्तिको सफल भएको महसुस गर्नुभयो ?
-
सफल नै भयो(16.67%)
-
भ्रष्टाचार बढ्यो(66.67%)
-
नयाँ व्यवस्था भएकाले सोचेजस्तो भएन(8.33%)
-
यस विषयमा मलाई केहि भन्नू छैन(8.33%)
निर्वाचनमा करोडौं खर्च गरेर चुनाव जित्ने नेताहरूको प्रवृत्ति तपाईलाई कस्तो लाग्यो?
-
भ्रष्टाचार मौलाउदै जानुको उपज(16.67%)
-
नागरिक स्तरबाट असल नेता चुन्न नसक्नुको परिणाम(33.33%)
-
यस विषयमा निर्वाचन आयोग उदार हुनु,(41.67%)
-
प्रभावकारी कानुनको अभाव हुनु(8.33%)
चुनावी मुखैमा पार्टी परित्याग गर्ने तथा एउटा पार्टीबाट अर्को पार्टीमा सामेल हुने नेता तथा कार्यकर्ताहरुको प्रवृत्तिलाई के भुन्नुहुन्छ?
-
बिचार भन्दा पनि स्वार्थमा लिप्त हुनु(58.33%)
-
शिर्ष नेतृत्व प्रभावकारी नहुनु(25%)
-
पार्टीहरुको नेता कार्यकर्ता खरिद गर्ने प्रवृती हुनु(8.33%)
-
यसमा मलाई केही भन्नू छैन(8.33%)
देशमा भैरहेको आर्थिक संकट टार्न नेपालका राजनीतिक दलहरूले कस्तो भुमिका खेल्नु पर्ला ?
-
विकास खर्चलाई चुस्त दुरुस्त बनाउने(25%)
-
भ्रष्टाचार विरुद्ध सबै एक हुने(16.67%)
-
स्वदेशी उत्पादनमा बिशेष जोड दिने(41.67%)
-
सरकारी कर्मचारी तथा नेताहरुको अनावश्यक भत्ता तथा खर्च कटौती गर्ने(16.67%)