नेपाल आर्ट काउन्सिलमा आइतबारबाट सुरु भएको भ्रष्टाचार विरुद्ध कार्टुन प्रदर्शनी प्रती तपाईको धारणा के छ?
-
क्षेप्यास्त्र हुनेगरी थप कार्टुनहरु बनाउन आवश्यक छ(40.91%)
-
प्रदर्शन मात्र गरेर भ्रष्टाचार कम हुदैन(22.73%)
-
यस अभियानमा हामी सबैको साथ सहयोग चाहिन्छ(22.73%)
-
यस बारे मलाई केही भन्नु छैन(13.64%)
तपाईको विचारमा भ्रष्टाचारले किन बलियो जरा गाडिरहेको छ ?
-
मान्छेहरुमा बढ्दो धन कमाउने लालसा(40.91%)
-
नैतिकतामा कमी(13.64%)
-
छिटो कमाउने बाटाहरु अपनाउने चलन(36.36%)
-
फितलो कानुन(9.09%)
भ्रष्टाचारले कस्तो प्रभाव परिरहेको छ ?
-
आर्थिक पृष्ठभूमिलाई नकारात्मक असर(31.82%)
-
राजनैतिक पृष्ठभूमिलाई नकारात्मक असर(18.18%)
-
वैचारिक पृष्ठभूमिलाई नकारात्मक असर(13.64%)
-
माथिका सबै(36.36%)
तपाईको विचारमा कुन क्षेत्रमा बढी भ्रष्टाचार हुन्छ?
-
शिक्षा(13.64%)
-
स्वास्थ्य(9.09%)
-
स्थानीय विकास(13.64%)
-
भ्रष्टाचार यत्र तत्र छ(63.64%)
तपाईको विचारमा भ्रष्टाचार नियन्त्रण कसरी हुन सक्छ?
-
मान्छेहरुमा मानवता तथा नैतिकताको विकास हुन सकेमा(31.82%)
-
लालसाबिनाको साधारण जीवनशैलीको महत्व जगाउन सकेमा(13.64%)
-
भ्रष्टाचारीहरुलाई कारवाही गरेर उदहारण कायम गर्न सकेमा(18.18%)
-
माथिका सबै(36.36%)