राजनीतिमा युवाहरूको उदय हुनुलाई तपाईले कसरी बुझ्नु भएको छ ?
-
देश विकासको गतिमा अग्रसर हुनु(39.13%)
-
केहि हुदैन पुराना नेता नै हावी हुन्छन(17.39%)
-
नयाँ पुस्तालाई पालो दिनु पर्छ(34.78%)
-
राजनीति उही हो "जुन जोगी आए नि कानै चिरेको"(8.7%)
तपाईंको विचारमा नेतृत्वदायी भूमिकामा पटक पटक पुरानै अनुहार दोहोरीनुको कारण के हो?
-
बिकाउ जनताको नतिजा(17.39%)
-
नयाँ पुस्तालाई विश्वास नगर्नुको नतिजा(34.78%)
-
युवाहरूलाई नेतृत्वदायी भूमिकामा रहने साहस गर्न नसक्नु(21.74%)
-
नोटले भोट खरिद गर्ने प्रवृत्ति मौलाउनु(26.09%)
नयाँ युवा पुस्तालाई राजनितिमा ल्याउन पुराना युवा पुस्ताका नेताहरुले कस्तो भूमिका खेल्नुपर्छ ?
-
नेतृत्व हस्तान्तरणमा उदार हुनुपर्छ(30.43%)
-
आफ्ना अनुभवहरु बाड्दै सहयोगी भूमिका खेल्नुपर्छ(21.74%)
-
युवाहरूलाई राजनीतिमा प्रेरित गर्ने अभियान चलाउनुपर्छ(21.74%)
-
माथिका सबै(26.09%)
के बुढापाका नेताहरूको तुलनामा युवा नेताहरुले राम्रो काम गर्न सक्छन् ?
-
युवाहरुमा नयाँ सोच र दृष्टि हुने भएकाले सक्छन्(56.52%)
-
युवाहरुले सक्दैनन्(21.74%)
-
त्यही हो धन देखेपछी महादेवको पनि त्रिनेत्र(4.35%)
-
युवाहरुलाई नेतृत्वदायी भूमिकामा पुर्याए पछि नै थाहा हुन्छ(17.39%)
बालेन शाह जस्ता युवाहरूलाई राजनीतिमा ल्याउन के गर्नु पर्ला ?
-
युवाहरुलाई राजनीति बारे सकारात्मक धारणा अभिवृद्धि गराउने(40.91%)
-
राजनीतिक परिवर्तनको पहिलो विकल्प युवालाई बनाउने(9.09%)
-
नेतृत्वदायी भूमिकामा युवालाई राख्ने(22.73%)
-
युवाहरुलाई राजनीति पेशा नभइ समाजसेवा भन्ने धारणा अभिवृद्धि गराउने(27.27%)