ठुला ठुला सपना देखाएर चुनावी वाचा गर्ने तरिका तपाईलाई कस्तो लाग्छ ?
-
यो साधारण कुरा हो(29.73%)
-
यो असाधारण कुरा हो(5.41%)
-
मुखले ठिक्क कामले दिक्क(32.43%)
-
त्यसतो गर्न हुदैन(32.43%)
तपाईंको विचारमा चुनावी घोषणा पत्रलाई कार्यान्वयन गर्न राजनीतिक दलहरू कत्तिको इमानदार देखिएका छन् ?
-
घोषणा पत्र नागरिकलाई भुलाउने बाहना मात्रै हो(48.65%)
-
घोषणा पत्र अनुसार केही मात्रामा काम पूरा भएको छ(16.22%)
-
घोषणा पत्र र वास्तविकता धेरै फरक छ(33.78%)
-
यसमा मलाई केही भन्नू छैन(1.35%)
उमेदवारहरुले क्षणिकको लागि देखाएको प्रलोभन प्रति तपाईको धारणा के छ ?
-
हामी क्षणिकको प्रलोभनमा पर्नु हुदैन(28.38%)
-
सच्चा उमेदवार छुट्याउन सक्नु पर्छ(16.22%)
-
मेरो भोट सहि उमेदवारलाई हुने छ(25.68%)
-
माथिका सबै(29.73%)
यो चुनावमा तपाईं कस्तो व्यक्तिलाई भोट हाल्दै हुनुहुन्छ ?
-
विकास बारे दूरदृष्टि भएको(43.24%)
-
समाज सेवामा तल्लीन भएको(8.11%)
-
भ्रष्टाचार विरोधी(21.62%)
-
युवा नेतृत्व कर्ता(27.03%)
तपाईको विचारमा चुनावी खर्च नेताहरुका लागि लगानी हो?
-
अवश्य हो नत्र किन खर्च गर्थे(45.21%)
-
होइन प्रचार प्रसार गर्न खर्च लागि हाल्छ नि(10.96%)
-
जसरी पनि पैसा उठाई हाल्छन नि(28.77%)
-
मलाई केहि भन्नू छैन(15.07%)