आगामी निर्वाचनको तयारी कसरी गर्दै हुनुहुन्छ?
-
भोट गर्न गृहनगर फर्कदै(50%)
-
उम्मेदवारहरूको बारेमा अनुसन्धान गर्दै(25%)
-
मतदान बारे जनचेतना फैलाउदै(12.5%)
-
यसपटक भोट हालिदैन(12.5%)
सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिएको बारे तपाई के भन्नुहुन्छ?
-
म निजी कम्पनीमा काम गर्छु, केही फरक पर्दैन(25%)
-
सरकारी अधिकारीहरूलाई पोषण गर्ने बहाना(0%)
-
इन्धन खपत घटाउने सरकारको प्रयास(37.5%)
-
गलत सरकारी निर्णय(37.5%)
कल गर्दा बज्ने कलर ट्युन बारे तपाई के भन्न चाहनुहुन्छ?
-
धेरै जानकारीमूलक(50%)
-
रिस उठाउने कलर ट्युन(37.5%)
-
आनन्दमय कलर ट्युन(0%)
-
पैसाको बर्बादी(12.5%)
यस वर्ष प्रि-मनसुन चाँडै आइपुगेको छ, मौसममा हुने द्रुत परिवर्तनलाई रोक्न हामी कसरी जल वायु परिवर्तन सँग जुध्न सक्छौं?
-
वृक्षारोपण कार्यक्रम गरेर(25%)
-
इन्धन खपत गर्ने सवारी साधन विस्थापन गरी विधुतिय सवारी संचालनमा ध्यान दिएर(25%)
-
उधोगजन्य फोहोर व्यस्थापन गरेर(25%)
-
मानवद्वारा हुने प्राकृतिक दोहन रोकेर(25%)
विदेशी चलचित्र प्रति किन नेपाली दर्शकहरुको रुचि बढ्दो छ?
-
नेपाली चलचित्रको गुणस्तर कमजोर भएर(50%)
-
विदेशी चलचित्रहरु धेरै लगानीमा राम्रो बनेकाले(12.5%)
-
नेपाली चलचित्रको तुलनामा विदेशी चलचित्रको मार्केटिङ राम्रो भएकाले(25%)
-
नेपाली चलचित्र विकासमा सरकारको ध्यान नगएर(12.5%)