चुनाव जसरी पनि जित्नु पर्दछ भनेर मतदातालाई किन्ने कोसिस गर्नुलाई तपाई के भन्नु हुन्छ?
-
लोकतन्त्रको खिल्ली(55.56%)
-
जनताको अवमुल्यन(11.11%)
-
पैसा खर्च नगरी चुनाव जित्नु गाह्रो तेसैले जति खर्च गरे पनि हुन्छ(11.11%)
-
निर्वाचन आयोगले कडाई नगर्नुको परिणाम(22.22%)
मतदानको दिन सवारी आगमन ठप्प गर्ने व्यवस्थाको आचारसंहितालाई तपाई के भन्नु हुन्छ?
-
मतदातालाई झन गाह्रो त्सैयसैले आगमन सहज गर्नु पर्दछ(33.33%)
-
मतदानलाई प्रभाव पर्न नदिन आगमनमा कडाई गर्नु राम्रो(33.33%)
-
आगमन रोक्दैमा मतदान मर्यादित हुने होईन(0%)
-
विकल्पित सवारीको व्यवस्था गर्नु पर्दछ(33.33%)
मौन अवधिमा पनि प्रचार प्रसार गर्ने उम्मेदवारलाई तपाई के भन्नु हुन्छ?
-
आयोगको आचारसंहिता माथी नै अवमुल्यन(33.33%)
-
जनता प्रति उत्तरदायी नहुनु(33.33%)
-
निर्वाचन आयोगले कडाई गर्न नसक्नु(22.22%)
-
उम्मेदवारले मौन अवधि मान्न जरुरी छैन(11.11%)
मतदान गर्ने दिन निर्वाचन आयोगको आचारसंहिता पालना नगर्ने उम्मेदवारलाई के गर्नु पर्दछ?
-
भविष्यमा उम्मेदवार बन्न खारेज हुने गरी कारवाही गर्नु पर्दछ(44.44%)
-
चुनावमा जनताले हराउनु पर्दछ(44.44%)
-
पार्टीले कारवाही गर्नु पर्दछ(11.11%)
-
कुनै कारवाही गर्न जरुरी छैन(0%)
तपाईको विचारमा मतपत्र बदर रोक्न के गर्नुपर्ला?
-
जन सूचनामुलक कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्छ(33.33%)
-
इलेक्ट्रोनिक भोटिङ सिस्टम लागु गर्नु पर्दछ(33.33%)
-
जनता आफै सजक हुनु पर्दछ(22.22%)
-
कागजी मतपत्रको विकल्प खोजिनु पर्छ(11.11%)