के तपाई असल उम्मेदवारलाई भोट हाल्न आफ्नो गाउ-नगरमा जानुभयो ?
-
पहिले नै गइसकेको छु(28.57%)
-
जादै छु(28.57%)
-
म आफ्नो गाउँ -नगरमै छु(28.57%)
-
कार्य व्यस्तताका कारण भोट हाल्न जान पाइन्(14.29%)
तपाईको क्षेत्रमा निर्वाचनको मौन अवधी कत्तिको कार्यन्वयन भएको छ?
-
सत प्रतिशत कार्यान्वन भएको छ(42.86%)
-
कार्यकर्ताहरुको मुठभेडले तनावग्रस्त भएको छ(28.57%)
-
मौन अवधी कार्यन्वयन गराउने पक्ष फितलो देखिएको छ(14.29%)
-
केही मात्रामा कार्यन्वयन भएकै छ(14.29%)
निर्वाचनको मौन अवधिमा मत प्रभावित पार्ने गरी उम्मेदवारहरु गाउँ -नगरमा गएका खबरहरु प्रति तपाईको धारणा के छ?
-
त्यस्ता उम्मेदवारलाई कानूनी दायरामा ल्याउनुपर्छ(28.57%)
-
उम्मेदवारहरु गाउँ नगरमा जादैमा केही बिग्रँदैन(28.57%)
-
मौन अवधी कार्यान्वन गराउने पक्षले कडाइ गर्नुपर्छ(28.57%)
-
यस्ता खबरहरु झुटा हुनसक्छ(14.29%)
उम्मेदवारहरुले मतदाताहरुलाई पैसा बाडेका समाचारहरुलाई तपाईले कसरी लिनुभएको छ?
-
यो सरासर गैह्र कानूनी कार्य हो(28.57%)
-
गरिब मतदाताहरुलाई पैसा बाड्नु ठिकै हो(28.57%)
-
यस्तो हर्कत गर्नेको उम्मेदवारी खारेज गर्नुपर्छ(42.86%)
-
त्यस्ता उम्मेदवारहरुलाई जनस्तरमै दण्ड दिने(0%)
स्थानिय तहको निर्वाचनलाई स्वच्छ प्रतिस्पर्धात्मक बनाउन के गर्नुपर्ला ?
-
सुरक्षा संयन्त्रलाई व्यवस्थित गर्ने(42.86%)
-
मतदान सिक्षालाई व्यस्थित गर्ने(28.57%)
-
नागरिकहरु कसैको लोभलालचमा नपर्ने(0%)
-
प्रत्यक उम्मेदवारहरु संयमित हुने(28.57%)