मत गणनाको सुरुवाती चरणमा गठबन्धनको तर्फबाट कांग्रेसको अग्रता, एमाले पछिपछी देखिनुलाई कसरी लिनुभएको छ ?
-
कांग्रेस पहिलो पार्टी बन्ने संकेत(72.73%)
-
अझै पनि एमाले अग्र स्थानमा आउने सम्भावना छ(0%)
-
गठबन्धन गरेर विजय हुनु स्वाभाविक हो(18.18%)
-
अहिले नै यकिन गर्न मिल्दैन(9.09%)
काठमाडौँ म.न.पा. को मेयरमा कसले बाजी मार्ला ?
-
एमालेबाट - केशव स्थापित(27.27%)
-
नेपाली कांग्रेसबाट - श्रीजना शिंह(9.09%)
-
स्वतन्त्रबाट - बालेन शाह(63.64%)
-
अन्य - (विवेकशिल र राप्रपाबाट)(0%)
निर्वाचनमा सत्ता गठबन्धनबाट योजनाबद्द धादली भएको भन्ने एमालेको आशयलाई तपाइँ के भन्नुहुन्छ ?
-
धादली भएकै हो(45.45%)
-
पराजयको आक्रोश मात्रै हो(27.27%)
-
निर्वाचन स्वच्छ रुपमा संचालन भएको हो(9.09%)
-
अन्तिम नतिजा नआई यकिन गर्न सकिन्न(18.18%)
राजनीतिक रुपमा चर्चाको केन्द्रमा रहेको भरतपुर म.न.पा. मा कसले बाजी मार्ला ?
-
एमालेबाट - विजय सुवेधी(27.27%)
-
माओवादी केन्द्रबाट - रेनु दाहाल(54.55%)
-
लोसपाबाट - गणेश गिरी(18.18%)
-
बाघी उम्मेदवार - जगन्नाथ पौडेल(0%)
स्थानिय निर्वाचनको प्रारम्भिक नतिजा अनुसार स्वतन्त्र उम्मेदवारहरु उल्लेखनिय मात्रामा विजय हुनुलाई के भन्नुहुन्छ ?
-
नागरिकमा राजनीतिक दल प्रती बढ्दै गएको असन्तुष्टि(60%)
-
स्वतन्त्र उम्मेदवारहरु प्रती अधिक जनविश्वास(20%)
-
राजनीतिक दलहरु जनउत्तरदायी नहुनुको प्रतिफल(20%)
-
नागरिकलाई सपनाको दुनियामा झुलाउन सक्नुको परिणाम(0%)