तपाईको विचारमा नेपालमा किन दिन प्रति दिन यौनजन्य हिंसाहरु बढ्दै छन् ?
-
फितलो कानून(50%)
-
महिलाहरु आफै सचेत नहुनु(25%)
-
लैङ्गिक भेदभाव(12.5%)
-
पितृसत्तात्मक देश(12.5%)
सौन्दर्य प्रतियोगिताको नाममा शुस्मिता रेग्मी माथि भएको बलात्कारलाई तपाई के भन्नु हुन्छ ?
-
शुस्मिताले न्याय पाउनु पर्छ(25%)
-
मनोरञ्जन क्षेत्रमा येस्ता घटनालाई सामान्य मानिन्छ(25%)
-
अपराधि पत्ता लगाएर कडा कारवाही गर्नु पर्छ(50%)
-
शुस्मिताको लागि हामी सबैले आवाज उठाउन पर्छ(0%)
काठमाडौंको सेन्ट.लरेन्स कलेजको बिद्यार्थीमा भएको यौन दुर्ववहार प्रति तपाई के भन्नु हुन्छ ?
-
पीडितले न्याय पाउनु पर्छ(37.5%)
-
यस्ता घटनाहरु बाहिर नल्याएको राम्रो(0%)
-
अपराधीलाई कडा कार्वाही गर्नु पर्छ(62.5%)
-
पीडितको लागि हामी सबैले आवाज उठाउन पर्छ(0%)
तपाईको विचारमा नेपाली समाजमा महिलाहरु उत्पीडित हुनुको कारण के होला ?
-
अशिक्षा(37.5%)
-
गरिबी(12.5%)
-
बेरोजगारी(37.5%)
-
पितृसत्तात्मक विचार(12.5%)
यौन दुर्व्यवहार न्युनीकरण गर्न के गर्न पर्ला ?
-
जनचेतनाको विकास(62.5%)
-
हिंसाको मुल जरा पत्ता लगाएर समाधान गर्न सक्नु पर्छ(12.5%)
-
सरकारले यौन दुर्व्यवहार सम्बन्धी सचेतनामुलक कार्यक्रम ल्याउनु पर्छ(25%)
-
सरकारले नीतिमा परिवर्तन ल्याउनपर्छ(0%)
नेपालमा कति प्रतिसत महिला सुरक्षित होलान् ?
-
५०%(12.5%)
-
७५%(37.5%)
-
२५%(37.5%)
-
कत्ति पनि छैन(12.5%)