नव नियुक्त मेयर-उपमेयर, वडा अध्यक्ष-सदस्यहरुको निर्वाचन पछिको माहोललाई कसरी लिनुभएको छ ?
-
उत्साह पूर्ण नया थालनी(33.33%)
-
अहिले भन्न सकिदैन हेर्दै जाउ(33.33%)
-
उस्तै हो सुरुमा गफ धेरै काम थोरै(11.11%)
-
सबैको काम फरक तरिकाले मुल्यांकन गर्नुपर्छ(22.22%)
काठमाडौँमा भएको सपथ ग्रहण कार्यक्रमको फोटो-भिडियो देख्दा कस्तो लाग्यो ?
-
मैले हेर्न पाइन्(22.22%)
-
राष्टिय भेष भुसामा राम्रो(33.33%)
-
राम्रो तर बालेनको कालो चस्मा लागाएको ठिक लागेन(33.33%)
-
धेरै खुसीको कुरा हो(11.11%)
बालेनले नेवारी भाषामा पनि सपथ लिएको कस्तो लाग्यो ?
-
राम्रो सबै सस्कृतिको कदर गर्नुपर्छ(44.44%)
-
अदाम्बरी, उसको त्यो देखाउने दात मात्रै हो(33.33%)
-
राजनीतिमा भोट पाउनको लागि यस्तै हो(11.11%)
-
खासै केहि फरक लाग्दैन मलाई(11.11%)
स्वतन्त्रमा नाम चलेका धरानका हर्क साम्पांग कस्तो लाग्यो ?
-
राम्रो व्यक्ति जसले धरानमा प्रगति गर्छ(44.44%)
-
उ एक्लो के ले गर्न सक्छ र(11.11%)
-
सच्चा स्वतन्त्र मेयर(44.44%)
-
हेर्दै जाउ के हुन्छ(0%)
स्वतन्त्रले केहि सिट मात्र भएनी जितेर नया सन्देश दिनुलाई कसरी हेर्नुभएको छ ?
-
यो नयाँ चरण भएकाले पुराना पार्टीलाइ चुनौती(33.33%)
-
खासै फरक पर्दैन पुराना पार्टीको जग बलियो छ(22.22%)
-
संघ र स्थानीय चुनाव फरक हो उस्तै नतिजा आउदैन(11.11%)
-
अझै पुराना पार्टीलाइ सुध्रिने मौका छ(33.33%)