काठमाडौंमा फोहोर मैलाको व्यवस्थापन नहुनुमा कसलाई जिम्मेवार ठहर्याउनु हुन्छ ?
-
जनता आफै जिम्मेवार छन्(70%)
-
स्थानीय सरकार(20%)
-
संघीय सरकार(10%)
फोहोर मैलाको व्यवस्थापन नहुदा तपाई र तपाईको समुदायमा कस्तो असर परिरहेको छ ?
-
बाटोमा दुर्गन्ध फैलिएर हिड्न नसक्ने भइरहेको छ(40%)
-
स्वास्थ्यमा समस्या देखा पर्न थालेको छ(30%)
-
जथाभावी फोहोर फाल्ने प्रक्रिया दिनहुँ बढेको छ(30%)
सिसडोलका जनताले हाल आफ्नो क्षेत्रमा फोहोर फाल्न नदिएका र यसका लागि दिनहुँ विरोध गर्नुलाई तपाई के भन्नु हुन्छ ?
-
म सिसडोलवासी सँग सहमत छु, किनकी फोहोर मैलाले त्यहाँको जनतालाई असर गरिरहेको छ(40%)
-
सरकार र सिसडोल जनता बीच सम्झौता गरेर फोहोर व्यवस्थापन गर्नुपर्छ(40%)
-
वैकल्पिक तरिकाहरु खोज्नुपर्छ(20%)
के सिसडोल / बन्चरे डाँडामा फोहोर व्यवस्थापन गर्नु उचित समाधान हो ?
-
दिगो उपाय खोज्नुपर्छ(60%)
-
यो स्थायी समाधान मात्र हो(20%)
-
अहिलेको लागि यही नै समाधान हो(20%)
सिसडोलमा फोहोर सङ्कलनबाट आउने दुर्गन्धलाई तत्काल केमिकलहरू प्रयोग गर्ने र विस्तारै फोहोरको उचित सङ्कलन गर्ने बालेन साहको भनाई तपाईलाई कस्तो लाग्यो ?
-
यो तत्कालीन समाधान हो(40%)
-
यो उपाय लागू गर्न सम्भव छैन(30%)
-
मलाई युवा नेताको भनाई लाभदाई नै हुन्छ जस्तो(30%)
के काठमाडौंको नयाँ मेयरले फोहोर मैला व्यवस्थापनको समस्या समाधान गर्लान् ?
-
अवश्य नै गर्छन्(60%)
-
आश गरौँ तर भर नपरौं(30%)
-
मलाई यस बिषयमा केही बोल्नु छैन(10%)