नेपाल जस्तो कृषि प्रधान देशमा रासायनिक मलको अभाव हुनुलाई कसरी लिनु भएको छ ?
-
सरकार जिम्मेवार नहुनु(45.45%)
-
कृषि सामाग्रीमा पूर्ण रुपमा परनिर्भरता(9.09%)
-
स्वदेशमा आवश्यक मात्रामा मल उत्पादन गर्न नसक्नु(18.18%)
-
माथिका सबै(27.27%)
नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन के गर्नु पर्ला?
-
कृषिमा आधुनिकीकरण(36.36%)
-
कृषि क्षेत्रमा युवा तथा लगानी कर्तालाई विशेष प्रोत्साहन(36.36%)
-
किसानमा कृषि सम्बन्धी ज्ञान(18.18%)
-
सहुलियतमा कृषि ऋण र अनुदानको व्यवस्था गरिनुपर्छ(9.09%)
तपाइको विचारमा कृषकले भोगिरहेका मुख्य समस्या के हो ?
-
समयमा मल नपाउने(27.27%)
-
गुणस्तरहीन मल(27.27%)
-
उचित बजार भाउ नहुनु(27.27%)
-
कृषि सामाग्रीमा बढी मूल्य(18.18%)
कृषि क्षेत्र समृद्दिको लागि नेपालमा कस्ता सम्भावनाहरु छन ?
-
उर्वर भुमि(18.18%)
-
जलस्रोतमा धनि(18.18%)
-
युवा जनशक्ति(27.27%)
-
माथिका सबै(36.36%)
तपाइको विचारमा बजारमा पाइने कृषि उत्पादनहरु गुणस्तरीय छन् कि छैनन् ?
-
गुणस्तर छन्(36.36%)
-
गुणस्तर छैनन्(18.18%)
-
चेकजाँच छैन कसरी थाहा हुन्छ(27.27%)
-
गुणस्तरहीन मल र विषादीको प्रयोगले अनेक रोगहरु फैलिरहेका छन्(18.18%)