भुगोलपार्क अभिमत सर्वेक्षण: नेकपा फुटलाई स्वीकारेन निर्वाचन आयोगले,छिन्नभिन्न भयो पार्टी गुट सत्ताको प्रयोगले।

author
१. नेकपा फुटेर अलग-अलग बसेको बैठकलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय तपाईलाई कस्तो लाग्यो?
२. पार्टी फुटको मान्यता नदिने आयोगको निर्णयले नेकपाको कुन पक्षलाई बढी फाइदा होला?
३. आयोगको उक्त निर्णयले आगामी वैशाखमा हुने भनिएको मध्यावधी चुनावलाई कस्तो असर पार्ला?
४. निर्वाचन आयोगबाट पार्टी विभाजनको औपचारिकता नपाएपछि अब नेकपाको दुइ पक्ष (केपी वली र दाहाल-नेपाल) एक होलान् त?
५. अहिले नेकपा फुटको संघारसम्म आइपुग्नुलाई तपाई कुन रुपमा हेर्नुहुन्छ?
author

Other Polls