नेकपा एकीकृत समाजवादीको मन्त्रीहरु हेरफेर गर्ने कदमलाई तपाईले कसरी लिनु भएको छ ?
-
नयाँलाई अवसर(53.85%)
-
राज्यको अर्थतन्त्रमा थप आर्थिक भार(30.77%)
-
लोकतान्त्रिक अभ्यास(7.69%)
-
गलत राजनीतिक संस्कार(7.69%)
तपाईको विचारमा नयाँ मन्त्रीहरुको आगमनले समग्र राष्ट्रियलाई कत्तिको लाभ हुन्छ ?
-
नयाँ मन्त्रीहरुमा नयाँ जोश,जागर,योजना हुने भएकाले फाइदा हुन्छ(30.77%)
-
नयाँ मन्त्रीहरुको आगमनले राज्यको आर्थिक भार बढाउने मात्रै हो(15.38%)
-
नयाँ व्यक्तिको हातमा नेतृत्व हस्तान्तरण हुन्छ(38.46%)
-
सरकारलाई काम गर्न सजिलो(15.38%)
समाजवादीले मन्त्रीहरु हेरफेर गरेसँगै अव गठबन्धन सुरक्षित हुने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ?
-
समाजवादीले सोचे अनुसार मन्त्रीहरु हेरफेर भएकाले गठबन्धन सुरक्षित हुन्छ(38.46%)
-
गठबन्धन सुरक्षित हुने कुरामा धेरै शंकाहरु छन्(23.08%)
-
आम नागरिकलाई गठबन्धन सुरक्षित हुने/नहुने कुराले केही फरक पर्दैन(23.08%)
-
राजनीतिक निकासका लागि गठबन्धन सुरक्षित हुनै पर्छ(15.38%)
के तपाई वर्तमान सरकारले गरेका काम प्रति सन्तुष्ट हुनुहुन्छ ?
-
सन्तुष्ट नै छु(38.46%)
-
सरकारी व्यवस्थापन पक्ष निकै फितलो छ(30.77%)
-
पेट्रोलियम पदार्थको मूल्य वृद्धि तथा महँगीको मारमा जनता पिरोलिएका छन्(23.08%)
-
केहि कामहरु सन्तोस जनक छन्(7.69%)
समाजवादीले मन्त्रीहरु हेरफेर गरेसँगै गठबन्धनका अन्य पार्टीहरुमा पनि यस विषयमा बहस चल्नुलाई तपाई के भन्नुहुन्छ ?
-
लोकतान्त्रिक अभ्यासमा मन्त्रीहरु हेरफेर सामान्य कुरा हो(15.38%)
-
देश विकाश भन्दानी व्यक्तिको स्वार्थमा केन्द्रित भयो(30.77%)
-
नयाँलाई अवसर दिनु राम्रो कुरा हो(38.46%)
-
मन्त्रीहरु हेरफेरले राज्यको आर्थिक भार थपिने मात्रै हो(15.38%)