के पुरा होला डा.के.सी को माग ?

author
१.अहिलेको परिस्थितीमा डाक्टर गोविन्द के.सीले अनसन बस्न लाग्नु कत्तिको जायज मान्न सकिएला?
२.तपाईको विचारमा डाक्टर गोविन्द के.सीको दुई बुदे माग कत्तिको सान्दर्भिक देख्नु हुन्छ?
३.तपाईको विचारमा डाक्टर गोविन्द के.सीको दुई बुदे माग पूरा होला?
४.सर्वोच्च अदालतमा विचारधिन मुदालाई एसरी असंवैधानिक नै भन्न मिल्ला?
५.कुनै पनि व्यक्तिले यसरी थरीथरीका माग राखेर पटक पटक अनसन वस्नुलाई तपाई के भन्नु हुन्छ?
author

Other Polls