स्थानीय तहको काम सेवाप्रति सेवाग्रहीको सन्तुष्टि सर्वेक्षण

तपाईले कार्यालयको वडापत्र देख्नु भयो वा भएन?
तपाई के कामका लाागि आउनु भएको हो?
सेवा लिन कति समय लाग्यो?
सेवा पाउनका लागि लागेको समय, शुल्क र गुणस्तर समेतको आधारमा कार्यालयको सेवा तपाईलाई कस्तो लाग्यो?
कार्यालयले प्रदान गर्ने सेवा, भौतिक सुविधा सम्बन्धमा कस्तो जानकारी पाउनु भयो?
कार्यालयले प्रदान गर्ने सेवा, कर्मचारीहरुको व्यवहार सम्बन्धमा कस्तो जानकारी पाउनु भयो?
सेवा प्राप्त गर्न अपनाइएको प्रक्रिया के— कस्तो लाग्यो?
सेवा प्राप्त गर्न आवश्यक सूचनाहरू प्रमाण—कागजात र शुल्क—दस्तुर बारे सेवाप्रदायक कर्मचारीबाट स्पष्ट जानकारी प्राप्त गर्नुभयो?

Other Polls