अपाङ्गता मैत्री पूर्वाधार सम्बन्धी जानकारी

के तपाइ अपाङ्गता मैत्री पूर्वाधार सम्बन्धी जानकार हुनु हुन्छ ?
तपाईको विचारमा नेपालमा अपाङ्गता मैत्री पूर्वाधार कस्तो रहेको छ ?
तपाई कतिको सार्वजनिक यातायात प्रयोग गर्नुहुन्छ?
के सार्वजनिक यातायात अपाङ्गता भएको व्यक्तिको पहुँचमा छ ?
तपाइले यातायात सम्बन्धी पहुँचमा केही कमी देख्नु भएको छ लेख्नुहोस् ।
तपाइको विचारमा सार्वजनिक भवनहरू (सरकारी कार्यालय, पुस्तकालय आदि) कतिको अपाङ्गता मैत्री छन् ?
तपाइले सार्वजनिक भवनहरूमा जने क्रममा कुनै समस्या भोग्नु भएको छ भने उल्लेख गर्नुहोस
तपाइको विचारमा फुटपाथ र जेव्राक्रसिङ् अपाङ्गता मैत्री हिसाबले कस्तो छ ?
तपाइको विचारमा फुटपाथ र जेव्राक्रसिङ्लाई अपाङ्ता मैत्री बनाउन के गर्नु पर्ला ?

Other Polls